Site icon Nepal Janani Media

नक्कली रामग्राम स्तुप बनाएर भारतले गर्‍यो कूप्रचार 

नवलपरासी पश्चिम — भारतले गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली देवदहजस्तै देखिने स्थान निमार्ण गरेर प्रचारप्रसार सुरु गरेको छ । रामग्राम नगरपालिका–७ स्थित उजैनीमा रहेको ऐतिहासिक रामग्राम स्तुपजस्तै देखिने गरेर उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको सोहरीवरवा क्षेत्रमा स्तुपा रहेको भन्दै प्रचार गरिरहेको छ ।

Exit mobile version