अन्य

गुरुङ समुदायको पुर्ख्यौली पेशा जोगाउनै मुस्किल

खोटाङ — रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्ककी ५५ वर्षीया खड्गकुमारी गुरुङले राडीपाखी उत्पादन गर्ने पेशा सुरु गरेको करिब चार दशक भयो । १७ वर्षको उमेरदेखि यो भेडाको ऊनबाट राडीपाखी उत्पादन सुरु गरेकी उनको भनाई छ ।

मेरो जिन्दगीभरीको सब थोक भनेको राडीपाखी नै हो,’ उनले थपिन्, ‘यसैबाट घर व्यवहार चलेको छ ।’

उनका अनुसार छोरा–छोरीलाई पढाउन समेत यो व्यवसायले धानेको छ । उनले वार्षिक अढाई लाख आम्दानी गर्ने गरेको सुनाइन् । ‘छोराछोरीलाई धेरै पढाउने धोको छ,’ उनले भनिन्, ‘यसैबाट भएको आम्दानीले उनीहरुलाई पढाइ रहेकी छु ।’

चाँपखर्ककै ४८ वर्षीया पस्पति गुरुङले पनि राडीपाखी व्यवसाय सञ्चालन गरेको तीन दशक बितिसकेको छ । १७ वर्षकै उमेरमा आमाबाट राडीपाखी बुन्न सिकेको उनको भनाइ छ । अहिले भेडाको ऊनबाट जमट, लम्पट, चकटी, लुकुनी, बुसकोट, घुमराडी, चारपाटेपाखी लगायतका सामग्री उत्पादन गर्ने गरेकी छन् । यसबाट मनग्गे आम्दानी हुने उनको अनुभव छ । उनका अनुसार जमटको दश हजारदेखि १५ हजार, लम्पटको तीन हजारदेखि पाँच हजार, चकटीको १५ सयदेखि २५ सय, लुकुनीको २५ सयदेखि चार हजार, बुसकोटको चार हजारदेखि पाँच हजार, घुमराडीको सात हजारदेखि आठ हजार, चारपाटेपाखीको १२ हजारदेखि १५ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।

पछिल्लो पुस्ता गुरुङ समुदायको पुर्ख्यौली पेशा राडीपाखी व्यवसायप्रति आर्षित नभएपछि संकटमा परेको छ । ‘छोरी–बुहारीहरुलाई भन्दा मान्दैनन्,’ रावाबेसी गाउँपालिका–६ चाँपखर्ककी लीला गुरुङले भनिन्, ‘हाम्रो पुस्ता बाँचिन्जेलसम्मका लागि मात्र हो ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी निर्मायाँ गुरुङको भनाई पनि त्यस्तै छ । ‘पछिल्लो पुस्ताले यसप्रति ध्यान नदिँदा गुरुङ समुदायको पुर्ख्यौली पेशा नै हराउने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘अहिलेको छोरा–छोरीलाई भन्यो भने त गिल्ला पो पर्छन्, अनि कसरी संरक्षण हुन्छ त ?’

पछिल्लो पुस्ता यो पेशाप्रति आकर्षित नहुनु, भेडापालन व्यवसाय लोप हुँदै जानु, आधुनिक औजार उपकरण उपलब्ध नहुनु लगायतका समस्याले यो पेशा पनि लोप हुने अवस्थामा पुगेको रावाबेसी गाउँपालिका–६ चाँपखर्कका मोहन गुरुङको भनाई छ । ‘अब यो पेश छिट्टै लोप हुँदै छ,’ गुरुङले भने, ‘अब पनि चेत नखुल्ने हो भने किम्बदन्तीमा सिमित हुने छ ।’

भेडापालनप्रति स्थानीय सरकार अनुदार बनेको उनीहरुको गुनासो पनि उनीहरूको छ । भेडापालन गुरुङ समुदायको संस्कृतीसँग पनि जोडिएकाले यसको संरक्षण र सम्बर्द्धनप्रति स्थानीय सरकारले चासो दिनुपर्ने चन्द्रकुमारी गुरुङले बताइन् । ‘भेडापालन व्यवसायसँग मात्र सिमित छैन,’ गुरुङले भनिन्, ‘यो गुरुङ समुदायको संस्कृतिसंग पनि जोडिएकाले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको चासो जानुपर्छ ।’

भेडा पालन व्यवसाय पनि घट्दै गएपछि ऊनको अभाव छ । भनेजस्तो ऊन नपाउँदा माग अनुसारका सामाग्री उत्पादन गर्न नसकिएको खड्गकुमारीको भनाइ छ । जिल्लामा चरन अभावका कारण भेडापालन व्यवसाय संकटमा परेको छ ।

चरनका लागि सामुदायिक वनहरुलाई चर्को शुल्क तिर्नुपर्ने, वन्यजन्तुले भेडा खानु, रोगले मर्नु, पशुचिकित्सक नहुनु लगायतका समस्याले सोचेजस्तो नभएको उनको भनाइ छ । ‘लेक–बेसी गरी जम्मा ४७ वटा सामुदायिक वनमा चर्दो रहेछ,’ इन्द्रमानले भने, ‘यत्रो सामुदायिक वनलाई शुल्क तिर्दै आधा आम्दानी जान्छ ।’

कुनै कुनै सामुदायिक वनले प्रति भेडा ५० रुपैयाँको दरले लिने गरेको इन्द्रमानले सुनाए । कतिपय वनले एक मुष्टमा पाँच सय रुपैयाँ लिने गरेको छ । अधिकांश भेडापालकहरु यसकै हैरानी ब्यहोर्नु परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका शशिकुमार राईले बताए । भेडा पालनमा गरेको बिमा वापतको रकम पनि सहज रुपमा उपलब्ध नहुँदा समस्या भएको इन्द्रमानको भनाइ छ । आफूले पालेको भेडा एकैसाथ ५२ वटा मरेपछि बिमा वापतको रकम पाउन हैरानी खेप्नु परेको अनुभव सुनाए ।

भेडापालन व्यवसाय प्रबर्द्धनका लागि सरकारले कुनै ठोस् कदम नचालेको उनको गुनासो छ । ‘बरु भेडा नपाली झोलामा भेडापालन गर्नेहरुलाई अनुदान दिएको पाइएको छ,’ उनले भने, ‘यस्तो छ अवस्था, यसलाई राज्यले रोक्नुपर्छ ।’

हिउँदमा बेसीमा र वर्षामा लेकमा भेडागोठ लगिन्छ । चैत–बैशाखमा रुपाकोट, जेठमा मेरुङ, साप्सुढाप, असारको पहिलो साता गिद्धे, छिमालुङ, त्यसपछि असारको १५ गतेभित्र मैयु निकालिन्छ । असार, साउन र भदौभरि मैयुमा राखिन्छ । त्यसपछि असोजदेखि भने भेडिगोठ उधौली लाग्छ । असोजको पहिलो सातादेखि छिमालुङ, गिद्धे, कात्तिकमा साप्तुढाप, मेरुङ, कात्तिकको अन्तिमतिर रुपाकोट, त्यसपछि मङ्सिर, पुस, माघ, फागुनसम्म बेसीमा चराइन्छ ।

राडीपाखी व्यवसाय संरक्षण गर्ने रावाबेसी गाउँपालिकाको प्रयास
रावाबेसी गाउँपालिकामा राडीपाखी व्यवसाय गर्दै आएका महिला उद्यमीहरुलाई गाउँपालिकाले चर्खा र कोरेसो उपलब्ध गराएको हो । गत आर्थिक वर्ष विनियोजित पाँच लाख बजेटबाट ५० थान चर्खा (धागो कात्ने मेसिन) र एक सय ७० थान कोरेसो (ऊन छोड्याउँने मेसिन) भदौ १३ र १५ गते वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले बताइन् ।

पहिलो चरणमा भदौ १३ गते हौंचुरको पोखरी, फलाँटे र चाँपखर्क तथा कुभिन्डेको गोपीनीेका उद्यमी महिलाहरुलाई चर्खा र कोरेसो वितरण गरिएको गुरुङले सुनाइन् । भदौ १५ गते रावाबेसी गाउँपालिका–४ डुम्रोधारापानी र वडा नं ५ दुवेकोलका उद्यमी महिलाहरुलाई वितरण गरिएको गुरुङले जनाइन् ।

धागो कात्ने सामग्री (चर्खा) बनाउने सीपको अभावले कतिपय महिलाहरु पेशा नै छाड्नुपर्ने अवस्थामा पुगेको गुरुङको भनाई छ । गाउँपालिकाले दिएको कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले पालैपालो चलाउँने गरी उपलब्ध गराइएको गुरुङले बताइन् । राडीपाखी उत्पादन गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई समेत चर्खा र कोरेसो क्रमशः उपलब्ध गराउँदै लैजाने गुरुङको भनाइ छ । यसले उनीहरुको जीविको पार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको गुरुङले सुनाइन् ।

भेडा पालकको गुनासो
जिल्लामा २९ गोठ भेडा पालिएको छ । बुइपाका फुलेकाजी गुरुङ, खार्मीका शशि राई, जालपाका इन्द्रमान राई, पैयाका कागथले सेर्पा, नेर्पाका डिल्ले जैसी, भालुखोरे राई, कामी साइला गुरुङ लगायत जिल्लाका भेडा पालक हुन् । तर चरन अभावले पेशा छाड्न बाध्य भएको जालपाका इन्द्रमान राईको भनाई छ । ‘केही गरौं भनेर भेडा पाल्न सुरु गरियो तर चरन अभावले छोड्न बाध्य भइयो,’ उनले भने ।