Site icon Nepal Janani Media

कांग्रेसमा ३० वर्षपछि सूर्यबाबुको सादर सम्झना

कांग्रेसले आफ्ना चार संस्थापकमध्ये एक सूर्यप्रसाद उपाध्यायलाई तीन दशकसम्म उपेक्षा गर्‍यो । बीपीसँग दूरीमा रहेका विद्वान नेतालाई ससम्मान पुनस्र्थापना गर्नुपर्ने बहस पछिल्लो केन्द्रीय कार्यसमिति बैठकमा उठेको छ ।

Exit mobile version