Site icon Nepal Janani Media

कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन, कुन विभागमा को ?

काठमाडौँ — नेपाली कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम शुक्रबार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिअनुसार प्रदेश समन्वय विभाग प्रमुखमा कृष्णचन्द्र नेपाली पोखरेल, महिला विभागमा पुष्पा भुसाल, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखमा मनोनीत भएका छन् ।

१ कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग

२ पुष्पा भुसाल महिला विभाग

३ चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग

४ किरण यादव तराई—मधेश समन्वय विभाग

५ योगेन्द्र चौधरी थारु विभाग

६ गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग

७ आङ्गेलु शेर्पा पर्यटन विभाग

८ रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग

९ दिलमान पाख्रिन आदिवासी जनजाति विभाग

१० प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग

११ रंगमती शाही पिछडिएको क्षेत्र विभाग

१२ गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग

१३ नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग

१४ मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग

१५ सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागप्रकाशित : भाद्र १५, २०८० २१:५३

Exit mobile version